शनिबार, आश्विन १७ गते २०८३

आम निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक विदा

कार्तिक २९, २०७९ मंगलबार
आम निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक विदा

 

सरकारले निर्वाचनको लागि दुई दिन सार्वनजिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सूचना जारी गर्दै निर्वाचनको दिन आइतबार र त्यसको भोलिपल्ट सोमबार गते सार्वजनिक विदा दिने भएको हो हो। 

मुलुकभरका शिक्षण संस्थामाम भने मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिइने निर्णय गरेको छ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।