शनिबार, आश्विन १७ गते २०८३

आशियान तथा चीन, जापान र दक्षिण कोरियाका नेताहरूको २५औं सम्मेलन कम्बोडियाको नोमपेन्हमा

कार्तिक २६, २०७९ शनिबार
आशियान तथा चीन, जापान र दक्षिण कोरियाका नेताहरूको २५औं सम्मेलन कम्बोडियाको नोमपेन्हमा
स्थानीय समय नोभेम्बर १२ तारिख विहान आशियान तथा चीन, जापान र दक्षिण कोरियाका नेताहरूको २५औं सम्मेलन कम्बोडियाको नोम पेन्हमा आयोजना भएको छ।
 
उक्त सम्मेलनमा सहभागी नेताहरूले विभिन्न मुलुकले कसरी सहयोगलाई बढाउने, आर्थिक बृद्धिलाई बढाउने र चुनौतीको संयुक्त रुपमा सामना गर्ने विषयहरूबारे छलफल गरेका छन्।