
चन्द्रमणि गाैतम
मानवअधिकारवादी ‘स्वतन्त्र वामपन्थी’ स्व. पद्मरत्न तुलाधर (वि.सं. १९९६-२०७५) ले १२ वर्षअघि नेपाल संवत ११३२ (२०६८) को प्रथम दिन रेडियो नेपालको बिहानी कार्यक्रमको एक अन्तर्वार्तामा भन्नुभएको थियो-
“नेपाल सम्वतलाई हामीले अभियानको रूपमा जोगाएको त बिस-तीस वर्षमात्र भयो, तर यसलाई शदीयौँदेखि पात्रो, कुण्डली र ज्योतिष विद्यामा राखेर ब्राम्हणहरूले नै जोगाइदिएका हुन् । नत्र यो संवत उहिल्यै हराएर जाने थियो । अनि हामीले अहिले खोजेर कहाँ पाउँथ्यौँ ? त्यसकारण नेपाल संवत जोगाएर अस्तित्व दिएको पहिलो श्रेय यहाँका ब्राम्हण जातिलाई जान्छ ।”
____________
नेपाल संवत् ११४३ न्हुदया लसताय् स्वनिग:या सकल दाजुकिजा तकेंहपिन्त दुनुग:लिसें भिन्तुना ।



साभार - गाैतमजीकाे मुहारपुस्तिका