शनिबार, आश्विन १७ गते २०८३

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार प्रत्यक्ष प्रसारण हुने

आश्विन २८, २०७९ शुक्रबार
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार प्रत्यक्ष प्रसारण हुने


(सिन्ह्वा) .।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ राष्ट्रिय महाधिवेशन बिहान १० बजे  बेइजिङको ग्रेट हल अफ द पिपुलमा आइतबार सुरु हुने भएको छ ।

Mega dream AGM 1.jpg

कार्यक्रम चाइना मिडिया ग्रुप र सिन्ह्वानेटले प्रत्यक्ष प्रसारण गर्नेछन् । चीनभरका टेलिभिजन र रेडियो स्टेसनहरूका साथै समाचार वेबसाइट, नयाँ मिडिया प्लेटफर्म, ठूला आउटडोर स्क्रिन र मोबाइल टेलिभिजनले पनि एकैसाथ प्रसारण गर्ने बताइएकाे छ ।