नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माअाेबादी), नेकपा(बहुमत) नेकपा(मसाल राष्ट्रिय महाधिबेशन अायाेजक समिति,माअाेबादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी माेर्चाकाे संयुक्त तत्वाबधानमा राष्ट्रघाती नागिरकता बिधेयक बिरूध्द यसकाे तत्काल खारेजीकाे माग गर्दै बानेश्वर संसद भवन छेउमा नाराबाजीका साथ बिराेध प्रदशन गरे ।
सरकारले यस्ताे घातक राष्ट्रद्राेही बिधेयक पारित गरेर बिदेशी शक्तिलाइर् खुशी पार्ने र नेपाल र नेपालीकाे हितलाइर् मार्ने खतरनाक दुष्कार्य गर्न थालेकामा क्षाेभ प्रकट गरेका छन् ।
बिराेध सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लाेकनारायण सबेदी, नेकपा(माले)का महासचिव सीपी मैनाली, नेकपा(मसाल अधिबेशन आयाेजक समितिकका नेता नारायणा साप्काेटा , नेकपा(क्रान्तकारी माओबादी) का नेता पवनमान श्रेष्ठ, नेकपा(बहुमत)का नेता कृष्ण धमला,संयुक्त क्रान्तिकारी माेर्चाका नेता नारायणा शर्मा,जन समाजबादीका नेता डम्बर कार्की,नागरिकता छानबिन कार्यदलका संयाेजक साध्यबहादुर भण्डारी बाेल्दै जनता नबिउझिएसम्म समस्या समाधान नहुने गम्भीर कुरा बताएका थिए