सञ्चारकर्मबाट विदा लिएको घोषणा गरेका टेलिभिजनकर्मी रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले सभागृहमा आयोजित एक कार्यक्रममा दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको घोषणा गरेका हुन्।
प्रत्यक्ष निर्वाचित् कार्यकारी पदको लागि आवाज उठाउने उक्त दलमा दलमा कार्यकर्ता नहुने सदस्य मात्र हुने जनाएका छन् ।