शुक्रबार, कार्तिक ७ गते २०८३

महालक्ष्मीका ग्राहकलाई भिआइपी क्लब एण्ड लाउन्जमा छुट

फाल्गुण २३, २०७८ सोमबार
महालक्ष्मीका ग्राहकलाई भिआइपी क्लब एण्ड लाउन्जमा छुट

  महालक्ष्मी विकास बैंकका ग्राहकलले भिआईपि क्लव एण्ड लाउन्ज वारमा छुट पाउने भएका छन्। छुट सम्बन्धि सम्झौतापत्र दुबै पक्षले हस्ताक्षर गरेका छन्। महालक्ष्मीको डेबिट कार्ड, क्युआर ९स्क्यान पे०, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने छन्। 

यस्तो खालको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ। बैंकले देशभर १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई सेवा दिँदै आएको छ।