शनिबार, आश्विन १७ गते २०८३

प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि १ बजेलाई सारियो

फाल्गुण १२, २०७८ बिहीबार
प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि १ बजेलाई सारियो

 

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको भन्दै भोलि फागुन १३ गते दिनको १ बजेका लागि सभामुखले संसद बैठक बोलाएको जानकारी टाँस गरेका हुन् । 

प्रतिनिधि सभाको आजकाे बैठकमा विवादित एमसीसी सम्झाैताका विषयमा छलफल गर्ने कार्यसूची राखिएकाे थियाे । 

tas.jpg