विश्व मञ्चमा चीनको उदय निकै रोचक र कम अच्चम्भलाग्दाे छैन। आर्थिक विस्तारदेखि प्रविधि महत्वाकांक्षासम्म, स्पष्ट छ कि परिवर्तन भइरहेको छ—र धेरै अध्येता र बिश्लेषकहरूले यसलाई अझ अधिक बहु-क्रियाशील संसारको शुरुवातको रूपमा हेर्न थालेकाछन् ।
वर्षौंदेखि, मानिसहरूले अमेरिकी पतनको विचारमा बहस गर्दै रहेका हुन्, तर अब चीन शक्तिशाली नयाँ खेलाडीको रूपमा प्रवेश गर्दैछ, वास्तविक समयमा विश्वको गतिशीलता फेरि निर्माण गर्दैछ भन्ने निष्कर्शतिर अहिले ती बिश्लेषकहरू पुग्दैछन्

ती ज्ञाताहरूकाे भनाइ अनुसार, अबकाे साँचो नेतृत्व केवल आर्थिक शक्ति वा सैन्य शक्तिबारे मात्र होइन। यो मूल्य, विश्वास, र अर्थपूर्ण साझेदारी निर्माण गर्न सक्ने क्षमतासँग पनि सम्बन्धित छ भन्ने तिनीहरू उल्लेख गरिरहेका छन् ।
यथार्थतः स्पष्टरूपमा उनीहरू के भनि रहेका छन् भने विश्वलाई नयाँ मालिकको आवश्यकता छैन। बरू यसको आवश्यकता छ भन्ने अहिलेसम्मकाे यो स्थिति समाप्त होस्।
उनीहरूको प्रष्ट सोचायसाई छ - साझेदारी, कठपुतली होइन। सम्मान, स्रोत होइन। समानता, शोषण होइन।
साँचो स्वतन्त्रता भनेको त्यस्तो संसार हो जहाँ कुनै झण्डा अर्को राष्ट्रको भविष्यमाथि उड्दैन। त्यो मात्र नेतृत्व हो जुन अनुसरण गर्न योग्य छ।
नेपालपत्र संवाददाता