
अरबिन्द रिमाल
•" मैले युद्ध कहिल्यै चाहिन, र मैले युद्ध कहिलेे पनि गरिँन। हामी अहिले जे गरहका छाैँ, त्याे युद्ध हाेइन, कदापि हाेइन।
मैले विशेष कार्बाई उक्राइनका मेरा जनतालाई ती नव- नाजीहरूबाट रक्षा गर्नका लागि गर्नुपरेकाे हाे जसले वर्षांँदेखि उक्राइनमा रुसीहरूलाई , र रुसीहरूलाई मात्र हाेइन शान्तिकामी तथा निर्दाष मानिसहरूकाे हत्या गर्दै आइरहेका छन्। मंले मेरा जनताहरूलाई अमेरिकी र नाटाे ( NATO) अखाडाहरूबाट रक्षा गर्न फाैजी कार्बाई शुरु गरेकाे हूँ।
•• मैले तथाकथित नयाँ विश्व व्यवस्थालाई राेक्नका लागि फाैजी कार्बाई थालेकाे हूँ किनभने त्याे व्यवस्था मानवजातिविरुद्ध ताकिएकााे छ।
••• म त के भनिरहेकाे छु भने यदि मैले येुद्ध शुरु गरेर्कै भए माम्लाे बेग्लै हुनेथ्याे।
•••• रुसले हाम्राे देशमाथि नाभिकीय हमला भएकाे खण्डमा मात्रै आफ्ना साह्रा अस्त्रशस्त्र तथा साधनस्राेतहरू प्रयाेग गर्नेछ, र म अमेरिका र उक्राइनका दाेषले गर्दा साह्रा विश्वले त्यस्ताे स्थिति भाेग्न नपराेस् भन्ने आशा गर्दछु । नाभिकीय येुद्ध भनेकाे विश्वकै अन्त्य हाे र म त्याे कहिल्यै चाहन्न।
••••• झेलेन्स्की त अमेरिका तथा नाटाे ( NATO)लाई नाभिकीय युद्ध गर्न उचालिरहेका छन् , [तर] विश्व तिनीहरूले यस्ताे गल्ती गर्नेछैनन् भन्ने आशा गर्दछ किनभने तिनका नाभिकीय हतियारहरूले विश्वकै लागि खतरा उत्पन्न गर्दछन्। क्यै गरी
तिनीहरू हाम्रा ताराे हुन गए भने पनि साह्रा संसारले त्यसकाे मूले्य चुकाउनु पर्नेछ किनभने नाभिकीय अश्त्रहरूले साह्राका साह्रा चीजलाई ध्वस्त गरिदिनेछन्। अनि तिनीहरू एकै ठाउँमा मात्र बज्रिनेछैनन्, -- १५ वटा नभिकीय अश्त्र धरतीलाई सखाप गर्न मनग्य हुनेछन्। अनि त यस ग्रहमा जिउन असम्भव हुनेछ। म युद्ध चाहनंन, अँह, कदापि चाहन्न। म त सुन्दर विश्व चाहन्छु जहाँ मानिस मानस भएर बसुन्, जीवन निरंवाह गर्न सकुन्। म आस्तिकजनहरूले भरिभराउ विशुद्ध, कञ्चन विश्व चाहन्छु। म फाशीवादरहित विश्व चाहन्छु । म शुद्घ पानी खान चाहन्छु , म स्वच्छ हावामा सास फेर्न चाहन्छु।
••••• मैले उक्राइनमा शुरु गरे कार्बाई युद्ध हुँदाे हाे त उक्राइनमा अहिले बाकी बचेका जस्ताे कुनै चीज बाकी बच्ने थिएन। हामीले हाम्रा आफ्ना जनता र शान्तिकामी, निर्दाष जनताकाे रक्षा गर्याैँ।युद्ध भनेकाे त्याे हाे जहाँ,जसमा शान्तिकामी, निर्दाेष मानिस बच्दैबच्दैनन्।
••••• युद्ध त, अमेरिकाले साह्रा संसारकाे विरुद्ध जेजस्ताे गरिरहेछ, त्याे हाे।
•••••• रुसले आफ्नाे इतिहासभरि मनुष्यकाे ज्यूज्यान बचाउनका लागि नै लडेकाे छ, नकि अमेरिकाले चाहे जस्ताे फाशिष्ट
`लाेकतन्त्र´ लाद्न।" --भ्लादीमिर पुटिन।
नेपालपत्र संवाददाता