शनिबार, आश्विन १७ गते २०८३

चिनीयाँ कम्युनिष्ट पार्टीको छैठौ बैठक शुरु 

कार्तिक २३, २०७८ मंगलबार
चिनीयाँ कम्युनिष्ट पार्टीको छैठौ बैठक शुरु 


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको छैठौं पूर्ण बैठक बेइजिङ्गमा शुरू भएको छ ।
यो चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रिय समितिको छैठौं पूर्ण बैठक नोभेम्बर ८ तारिख बिहान  शुरू भएको हो।

cpc100years.jpg
 बैठकमा केन्द्रिय समितिका महासचिव शी जिनफिङले राजनैतिक आयोगको तर्फबाट कार्यप्रतिवेदन प्रस्तुत गरेका छन् । साथै उनले ‘पार्टीले एक सय वर्षमा हासिल गरिएका महत्वपूर्ण उपलब्धि तथा ऐतिहासिक अनुभव सम्बन्धि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्णय’ बारे पनि व्याख्या गरेका छन् ।