नेपालीहरुको एउटा पर्ब दशैंको बेला नेपालका लागि जन गणतन्त्र चीनका राजदूत होउ याञ्छी पनि टीका र जमरासँग रमाइन् र नेपाली दिदी बहिनी तथा दाजु भाइहरुलाई सुस्वास्थ्य, सुख र समुन्नतिको शुभकामना ब्यक्त गरिन् ।

राजदूत याञ्छीले आफ्नो ट्वीट मार्फत हिजाे दशैंको टीकाका दिन यस्तो भावना ब्यक्त गरेकी हुन् ।
राजदूत याञ्छीले गरेकाे ट्वीट यस प्कार छ : Glad to celebrate Dashain Festival with my Nepali colleagues! Wish all Nepali brothers&sisters good health, happiness and achievement in your life!

मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपालीसाथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु