सोमबार, आश्विन १९ गते २०८३

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदै


पौष २१, २०८१ आइतबार
नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदै

 

नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट ५० अर्ब रुपैया निक्षेप प्रशोचन गर्ने भएको छ। आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमा साे रकम बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थाहरूमा आव्हान गरेको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८१ माघ १३ गते पाइने सूचनामा उल्लेख छ ।