कमरेड भाेजराज खनाल नेकपा(राताेतारा)का पाेलिट ब्यूराे सदस्यकी ममतामयी माता आदरणीय लक्ष्मीदेबी खनालकाे ८९ बर्षकाे उमेरमा दुःखद निधन हुन गएकाेमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी माेर्चाका संयाेजक लाेकनारायण सुबेदीले एक शाेक बक्तब्य दिनु भएकाे छ ।
बक्तब्यमा उहाँले देहाबसान भएकी माताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हुँदै शाेक सन्तप्त भाेजराज खनाल कमरेड लगायत सम्पूर्ण परिबारका सदस्यहरू मुरारी खनाल, माधब खनाल तथा ज्ञानु हुमागाई, राधिका हुमागाई र कमला सत्याल तथा अन्य आफन्तजन तथा इष्टमित्रहरुमा गहिरो समबेदना प्रकट गर्नु भएकाे छ । उहाँकाे गत भाद्र २६ गते निधन भएकाे थियाे । शाेक ब्यक्तब्यकाे पूर्ण पाठ यस प्रकार छः
