आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय भलिबलमा सर्वाधिक अंक गण्डकीले, फाइनलमा हेल्प नेपालसँग भिड्दै


जेठ २६, २०८१ शनिबार
राष्ट्रिय भलिबलमा सर्वाधिक अंक गण्डकीले, फाइनलमा हेल्प नेपालसँग भिड्दै


-सीताराम थापा
काठमाण्डाैमा अहिलेसम्मकाे सर्वाधिक पुरस्कार राशि  रहेकाे जारी राष्ट्रिय खेलकुद परिषद कभर्ड हल त्रिपुरेश्वरमा  जारी लिगकाे अन्तिम खेलमा  बिभागीय टाेलि नेपाल पुलिसलाई गण्डकी प्रदेशले साेझाे सेट ३-० मा पराजित गरी जित हासिल गरेकाे छ।

अन्तिम खेलमा त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको अन्तिम खेलमा ने 
गण्डकीले सहज रुहमा हराउदै नेपाल पुलिस लाई २५-१८,२५-२२ र १६-२५ ले  हराउदै जित हासिल गरेकाे हाे।

game.jpeg

यस अघि अर्काे खेलमा त्रिभुवन आर्मीलाई सहज रुपमा साेझाे सेटमा ३-० ले पराजित गरी दाेश्राे स्थान हासिल गरेकाे छ।
बिभागीय चर्तित राष्ट्रिय नेपाल पुलिस १४ अंक र त्रिभुवन आर्मि १२ अंक मात्र पाएकाे आर्मि तेश्राे स्थानकाे लागि मात्र भिड्ने भएका छन्।
महिला तर्फकाे राष्ट्रिय खेलमा भने एभरेष्ट र पुलिस फाईनल भिड्ने भएका छन्।

तेश्राेकाे लागि आर्मि, एपिएफ र पुलिस भिड्ने छन्।
बिभागीय राष्ट्रिय टाेलि लगायत ८ वटै साबिकमा छनाैट भएकाे टिमलाई  गण्डकी प्रदेस टिमले जित्नु सामान्य कुरा नभएकाे गण्डकिकाे प्रमुख प्रशिक्ष रमेश केसीले बताए । यसैगरी यस  टिमका चर्चित खेलाडी  रबि केसी जापानबाट बाेलाएकाे, साथमा खेलाडी टिम मिलाएर काेच गरी जिताउन केसीकाे विशेष याेगदान छ।
* सिताराम थापा विशेष संबाददाता एवं सामाजिक अभियान्ता हुन्।