आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय भलिबल लिगमा गण्डकीले बिभागीय टोलीलाई हराउँदै उपाधि दाबेदार बन्यो।


जेठ २०, २०८१ आइतबार
राष्ट्रिय भलिबल लिगमा गण्डकीले बिभागीय टोलीलाई हराउँदै उपाधि दाबेदार बन्यो।


( विशेष प्रतिनिधि) 

सर्वाधिक पुरस्कार राशि रहेकाे प्रधानमन्त्री राष्ट्रिय भलिबल प्रतियाेगिता  साबिगका बिजेताहरुकाे पहिलाे लिग चरणकाे खेल काठमाण्डाै राखेप कभर्ड हलमा जित्दै दाबेदार प्रस्तुति गरेका छन्।

दाबेदार प्रस्तुति गर्दै गण्डकी प्रदेश भलिबल टिमले तालिम प्राप्त बिभागीय राष्ट्रिय टिम एपिएफ लाई ३-१ मा हरायर उपाधिकाे दाबेदार प्रस्तुति गरेकाे छ।

volley6.jpeg

गण्डकि प्रदेश टिम बिगतमा पनि बिभागिय टिम लाई जित्न सफल एक मात्र दाबेदार प्रदेश टिम हाे। यस टिम बाट भलिबल खेल्न एक महिना अघि जापन गयका चर्चित नेपाली भलिबल खेलाडि तथा स्पाईकर रबि के. सि. पनि कम ब्याक गरि गण्डकी टिममा खेलिरहेका छन्। 

volley5.jpeg
हिजाे भयकाे पहिलाे लिगमा जित्दै उपाधि दाबेदार सुरु गर्नेमा पुरुय तर्फ २ बिभागिय टाेलिमा त्रिभुवन आर्मि र नेपाल पुलिस तथा पब्लिक बाट गण्डकी प्रदेश टिम र हेल्प नेपाल रहेका छन। यी टिमहरुले जितेर ३ अंक पाएका छन्। 

Volleyone.jpeg

महिला तर्फ भने पहिलाे लिग चरणमा 
जित्ने बिभागिय टाेलि  नेपाल पुलिस र एपिएफ र चर्चित टिम-एभरेष्टलले जितेका छन्।

खेलमा गेम सुम्पदै खेल प्रदर्शन गर्नेमा पुरुष तर्फ चार टिम एपिएफ, बुढानिलकण्ठ, सुदुरपश्चिम, काेशि प्रदेशले खेल प्रस्तुति गरिरहेका छन्र ।
महिला तर्फ भने- न्यू डाइमण्ड,आर्मी, कर्णाली ले प्रतिस्पर्धा खेल प्रस्तुति गरिरहेका छन्।

volley4.jpeg

२६ गते आठाै दिन लिग चरणमै रहेर खेल्ने खेल ७ दिन लिग चरण र अन्तिम दिन तेश्राे र फाईनल खेल हुने छ।

 कुल ४७ खेल हुने प्रत्यक टिमकाे जित महत्वकाे हुने तर सेमि फाईनल नपुग्ने यस खेलकाे नियम रहेकाेले उपाधिकाे लागि कडा प्रतिस्पर्धा हुने छ।
याे खेलकाे लाईभ प्रशारण तथा फाेटाे हाम्राे खेलकुदले प्रायाेजन गरेकाे छ।
* सीताराम थापा लेखक एवं सामाजिक अभियान्ता हुन।