आइतबार, आश्विन १८ गते २०८३

डीडीसमा भइरहेकाे कराेडाैंकाे घाेटाला बिरूद्ध ४ किसान संगठनहरुको बिराेध बक्तब्य

पौष २६, २०८० बिहीबार
डीडीसमा भइरहेकाे कराेडाैंकाे घाेटाला  बिरूद्ध ४ किसान संगठनहरुको बिराेध बक्तब्य

अखिल नेपाल किसान यूनियन, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)र अखिल नेपाल प्रगतिशील किसान संघले एक संयुक्त बक्तब्य प्रकाशित गर्दै डीडीसीमा भइरहेकाे अनियमितता, रकम अपचलन र घाेटालाकाे जाेडदार बिराेध गरेका छन् ।

उनीहरूले किसान र उपभाेक्ता ठग्ने तथा संस्था डुबाउने जिम्मेवार पदाधिकारीहरू माथी  कडा कारबाही गर्न, दुग्ध किसानकाे बक्याैता रकम तत्काल तिर्न  र लम्मी राेग पीडित किसानहरूलाई तुरून्त क्षतिपूर्ति दिन सरकारसँग जाेडदार माग गरका छन् ।

414849227_1565515260966999_4409225644129903613_n.jpg

बक्तब्यकाे पूर्ण बिवरण यस प्कार छ 

        दुग्ध बिकास संस्थान(


कागेश्वरी मनोहर नगरपालिका बडा नं ९ मा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद अधिकारीको सभापतित्वमा भएको साधारण सभामा कागेश्वरी मनोहरा नपा वडा नं ९ का वडा अध्यक्ष अनिल थापा र जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोलाको आतिथ्यता रहेको थियो ।

सभामा उपाध्यक्ष अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समाजमा छरिएर रहेको स सानो पुँजीलाई एकिकृत गरी सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा लगानी गर्दै आएको बताए । ‘समुन्न भविष्यको लागि हाम्रो सयुक्त अभियान,सहकालीमा निरन्तर बचत हाम्रो दरिलो पहिचान’ भन्ने उदेश्यका साथ २०६४ सालमा २८ जना सदस्य र ६ लाख ३९ हजार शेयर पुँजीबाट संस्था सुरु भएको उनले बताए । संस्थाले आर्थिक बर्ष २०७९्८० को असार मसान्तसम्म १० करोड ८१ लाख ८३ हजार शेयर पुँजी , १९ करोड ९७ लाख ८१ हजार जगेडा तथा अन्य कोष,१ अर्ब १३ करोड ५९ लाख बचत संकलन र १ अर्ब ४९ करोड ५८ लाख ऋण लगानी गरेको उनले सभामा जानकारी दिए । संस्थामा ३७४७ सदस्य आवद्ध रहेका छन् भने ८ करोड ७० लाख माथी स्थिर सम्पति रहेको छ । संस्थाको त्यस अवधिमा १ अर्ब ८५ करोड ५८ लाख कुल सम्पति पुगेको उनले बताए । संस्थाले गत आर्थिक बर्षमा १ करोड ४९ लाख १४ हजार खुद मुनाफा आर्जन गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । 

 संस्थाले यस आर्थिक बर्षमा सदस्य केन्द्रीत सेवा तथा सुविधा प्रदान गरी संस्थागत सुशासन कायम गर्ने,सामाजिक कार्यहरुलाई प्राथामिकताका साथ अगाडी बढाउने,सदस्यहरुलाई स्माट सहकारी सुविधा प्रदान गर्न सुरु गर्ने ,सदस्यहरुको माध्यमबाट कृषि र पर्यटनमा लगानी गर्ने, १० लाखसम्मको ऋणको वीमा गर्ने ,सदस्यहरुमा उद्यमशिलता विकास गर्ने र नविनत प्रविधिको प्रयोग गरी सदस्यलाई आधुनिक सेवा दिने योजना अगाडी सारेको छ । सभामा कोषाध्यक्ष किशोर बस्नेतले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक कुमार प्रसाद चालिसेले समितिको प्रतिवेदनमा सभामा प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदन प्रस्तुत गर्दै चालिसेले संस्थाको ब्याज मुल्तवी हिसाव बर्षेनी बढेर गएकाले ऋण लगानी तथा असुली उपसमिति मार्फत कार्यविधि निर्माण गरी यथाशिघ्र असुल उपर गर्न र भाखा नाघेको र उठाउन नसकिने ऋणहरुलाई अभिलेखन गर्ने नीतिलाई निरन्तरता दिन सुभाव दिएका छन् । संस्थाले विभिन्न बचत खातामा सञ्चालनमा ल्याई सदस्यबाट बचत संकलन गर्दै आएको छ भने संकलित बचतलाई सदस्यहरुको माग अनुसार व्यवसायिक, कृषि तथा पर्यटन,हायर पर्चेच, सामुहिक,आवाधिक, सामाजिक, आवास,अटो र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । 

) एकातिर  झण्डै ९७ करोड भन्दा बढी घाटामा गएको, किसानहरुको दूधको पैसा समयमा तिर्ने नगरेर बक्यौता राखेको, त्यहाँबाट म्याद नाघेको घ्यू उपभोक्तालाई बिक्री गरेको जस्ता अनियमितताका खबरहरु आइरहेकोमा  पछिल्लो समय त्यस डीडीसीका प्रमुख सञ्जीव झाले संस्थानको १७ करोड रुपैया हिनामिना र अपचलन गरेकोले डीडीसीबाट हटाई छानबिन गर्न मन्त्रायलमा तानिएको र छानबिन हुन थालेको खबरप्रति हामी ४ किसान संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।  हामी डीडीसीमा भएको सम्पूर्ण अनियमितता र भ्रष्टारको कडईकासाथ छानबिन गरी नीज प्रमख झा लगायत  जिम्मेवार सबैलाई कानुनको दायरमा ल्याउन र हदैसम्मको कारबाही चलाउन जोडदार माग गर्दछौ ।यसका अतिरिक्त किसानहरूको भुक्तानी दिन बाँकी सम्पूर्ण रकम तुरून्त सबै किसानहरूलार्इ दिन पनि हामी बिशेष जोड दिन्छौ ।

साथै लम्पी रोगबाट गाई बस्तु गुमाएका किसानहरुलाई तत्काल क्षतिपूर्ति दिन र त्यस्ता रोगहरु आउन नदिन समयमै साबधानी अपाउन पनि बिशेष माग गदछौं । कृषि प्रधान देशमा किसानहरु र कृषिजन्य बस्तु उपभोक्ताहरु ठगिने र बिचौलिया तथा ठूला जिम्मेवारीमा बसेका कर्मचारीहरु मालामाल हुने स्थितिको अन्त्य गर्ने सबै उपायहरु गर्न र कडा कदम चाल्न पनि हामी सरकारसँग बिशेष जोड दिन चाहन्छौ ।

२०८० पुष २६