आइतबार, आश्विन १८ गते २०८३

प्यालेस्टाइन स्वतन्त्र राज्यको स्थापना दीगो शान्तिको एकमात्र उपाय –चीन


मंसिर २४, २०८० आइतबार
प्यालेस्टाइन स्वतन्त्र राज्यको स्थापना दीगो शान्तिको एकमात्र उपाय –चीन

काठमाण्डाै ।  संयुक्त राष्ट्र सुरक्षा परिषदमा, चीनले प्यालेस्टाइन प्रश्नको दुई–राज्य समाधानको लागि रोडम्याप र ठोस समय तालिकाको लागि आह्वान गरेको छ।

द्वन्द्वको बारेमा आफ्नो पहिलो प्रकाशित स्थिति पत्रमा, चीनले अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्न आह्वान ग¥यो; विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा दिगो शान्ति प्राप्त गर्ने एकमात्र उपाय प्यालेस्टाइनको स्वतन्त्र राज्य स्थापना गर्नु हो र यो स्थिति अरब र मुस्लिम संसारसँग धेरै मिल्ने भएको बताए।