आइतबार, आश्विन १८ गते २०८३

काठमाण्डौ उपत्यकामा पुनः भूकम्पको धक्का 

कार्तिक ५, २०८० आइतबार
काठमाण्डौ उपत्यकामा पुनः भूकम्पको धक्का 


आज बिहान ७ बजेर ३९ मिटेमा ६.१ दशमलव म्याग्निच्यूडकाे भूकम्प आएको र त्यस पछि पुन अर्काे भू-पराकम्प ८ बजेर ०८ मिनेटमा ४.२ पुनः ८ बजेर २८ मिनेटमा ४.३ र ८ बजेर ५९ मिनेट म्याग्निच्यूडको आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसको केन्द्र बिन्दू धादिङ्ग रहेकाे रहेकाे बताइएकाे छ । एक पछि अर्काे याे भूकम्पले धादिङ्गमा  दर्जनाै घरमा क्षति पुगेकाे र दर्जनाैं चर्किएकाे जनाइएकाे छ । क्षतिकाे पूर्ण बिवरण भने आइसकेको छैन ।
भूकम्पकाे धक्काले काठमाण्डाै उपत्यका लगायत वरिपरीका जिल्लाहरू पनि प्रभाबित भएकाे बताइएकाे छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता