आइतबार, आश्विन १८ गते २०८३

मोरक्को भूकम्पमा मृतकको संख्या २ हजार नाघ्यो १ हजार बढी घाइते 

भाद्र २४, २०८० आइतबार
मोरक्को भूकम्पमा मृतकको संख्या २ हजार नाघ्यो १ हजार बढी घाइते 


काठमाण्डौ । हिजो राती आएको शक्तिशााली भूकम्पको कारण मोरक्कोमा मृतकको संख्याा २००० नाघेको छ भने १००० भन्दा बढी गम्भीररुपमा घाइते भएका छन् । यस बिपत्तीको घडीमा मोरक्कोले चाहेकोा उद्धार र राहतको कार्यमा सहयोग गर्न संयुक्त राष्ट्र संघ तयार रहेको यस बिश्व संस्थाका महासचिव एण्टेनियो गुत्तेरसले बताएका छन् ।उनले आफ्नो बक्तब्यमा यस दुःखको घडीमाा संयुक्त राष्ट्र संघ मोरक्कोको सरकार र पीडित जनताको साथमा खडा छ भनेका छन् ।

Morocco.jpg
हिजो  आाएकाण्े १८.५ किलोमिटर गहिराइको त्या बिधशकारी ६.८ रेक्टर स्केलको भूकम्पको केन्द्र ऐतिहासिक शहर माराकसभन्दा ७१ किलोमिटर टाढा एटलस पर्बतमा रहेको थियो जहाँ त्यस्तो बाक्लो बस्ती रहेको छैन । भूकम्पले ८४०,०००  जनसंख्या भएका  शहरका धेरै घरहरु भत्केको  र भवनहरुको संरचना बिग्रिएको समाचार सुत्रहरुले उल्लेख गरेका ाछन् ।