आइतबार, आश्विन १८ गते २०८३

भारतको चन्द्रयान – ३ चन्द्रमामा सफल अबरतरण

भाद्र ६, २०८० बुधबार
भारतको चन्द्रयान – ३ चन्द्रमामा सफल अबरतरण


भरतको चन्द्रयान ३ ले आज चन्द्रमामा सफल अबतरण गरेर अन्तरीक्ष अभियानमा नयाँ इतिहासको रचना गरेको  छ । त्यो याान चन्द्रमाको दक्षिणी ध्रुबमा यसर सुरक्षित अबतरण भएको हो । त्यस सफलताले भारतभरी र खाशगरी इसरोको कण्ट्रोल केन्द्र तालीले गुञ्जायमान भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । त्यस अबसरमाा इसरो प्रमुखको अनुहार प्रसन्नता हेर्न लायक भएको उल्लेख गरिएको छ । 

 यो चन्द्रयान ३ को सफल अबतरणमा इसरो प्रमुखले सम्बद्ध सबै बैज्ञाकिहरुलाई बधाई दिए । इसरो प्रमख सोमनाथले यस परियोजनाका निर्देशकलाई बधाई दिए । यानको सफल अबतरण पछि यस परियोजना अभियानसँग जोडिएका सबैले यस सुखद अनुभबको परस्पर आदान प्रदान गरेका थिए ।