काठमाडौं । नेज दिउसो २ बजेर ४३ मिनेट जाँदा बाजुरा जिल्लामा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसको थर्को उपत्यकासम्म पनि अनुभव गरिएको धेरैले बताएका छन् ।

सुदुर पश्चिमको पहाडी जिल्लामा यो भूकम्पको धक्काले केही घरहरु भत्केको र क्षति पुगेकाे खाशगरी बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको बताइएको छ । तर सम्पूर्ण बिवरण आइसकेको छैन । सुदूर पश्चिम पनि नेपालको भूकम्प जोखिमको क्षेत्र हो ।