शनिबार, आश्विन १७ गते २०८३

मधेस प्रदेशको मुख्यमन्त्रीमा सराेज कुमार यादव नियुक्त

पौष २७, २०७९ बुधबार
मधेस प्रदेशको मुख्यमन्त्रीमा सराेज कुमार यादव नियुक्त

जनकपुरधाम । जनता समाजबादी पार्टीका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मधेश प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

यादवले यसअघि  बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

saroj.jpg

जानकारी.jpg