शनिबार, आश्विन १७ गते २०८३

इलामको बिब्ल्याटे बजार केन्द्र बिन्दू भएर ३.७ रेक्टर स्केलको भूकम्प

मंसिर १०, २०७९ शनिबार
इलामको बिब्ल्याटे बजार केन्द्र बिन्दू भएर ३.७ रेक्टर स्केलको भूकम्प

आज मंसीर १० गते बेलुका ७ बजेर ५१ मिनेटमा इलामको बिब्ल्याटे बजार केन्द्र बिन्दू रहेको ३.७ म्याग्निच्यूटको भूकम्प गएको खबर नेपालको राष्ट्रिय भूकम्प अनुसन्धान तथा मापन केन्द्रले सूचना दिएको छ । यो गोर्खाको बार्पक केन्द्र बिन्दू रहेको २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्पन होइन, छुट्ट हो भन्ने सो केन्द्रले जनाएको छ ।
यस अघि पश्चिम नेपालको बाजुरा र डोटीमा पनि यस्तै भूकम्प आउँदा ६ जना नागरिकको ज्यान गएको थियो ।