शनिबार, आश्विन १७ गते २०८३

लुम्बिनीकी निशा चौधरीको एथ्लेटिक्समा कीर्तिमान

आश्विन २९, २०७९ शनिबार
लुम्बिनीकी निशा चौधरीको एथ्लेटिक्समा कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको l हिजाेदेखि पाेखरामा चलेकाके खेलकूद अन्तरगत  एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।