शनिबार, आश्विन १७ गते २०८३

निर्बाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी लगायत ८४ दल दर्ता

भाद्र १, २०७९ बुधबार
निर्बाचन  आयोगमा नेपाल कम्युनिष्ट पार्टी लगायत ८४ दल दर्ता


काठमाडौं । निर्बाचन  आयाेगमा आगामी  मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८४ दल दर्ता भएका छन्।

दलहरू निर्वाचन आयोगमा दर्ताका लागि आयाेगले हिजाे ३१ साउन सम्मकाे समय दिएको थियो। त्याे समय भित्र ८४ दल दर्ता भएका हुन् ।

अब यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आ बुधबारबाट जाँचबुझ गर्ने  जनाएको छ । त्यसपछि    आधिकारिकरूपमा दर्ता भएका दलहरूकाे नामावलीकाे सूचि आयाेगले सार्बजनिक  गर्दछ र निर्बाचन प्रकृया अघि बढाउँदछ ।

निर्बाचन आयोगमा दर्ता भएका ८४ दलहरुको  सूचि यस प्रकार रहेको छ :

nirwachan_Dal(1.jpgnirwachan_Dal_2.jpgnirwachan_Dal_3.jpg