शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रघाती नागरिकता बिधेयक बिरूध्द अन्तर्क्रिया कार्यक्रमकाे एक फाेटाे फिचर

श्रावण २०, २०७९ शुक्रबार
राष्ट्रघाती नागरिकता बिधेयक बिरूध्द  अन्तर्क्रिया कार्यक्रमकाे एक फाेटाे फिचर

कार्यक्रमका बिशेषज्ञ बक्ताहरूकाे भनाई ध्यानपूर्ब सुनिरहेका श्रोता दीर्घामा कमरेड तथा मित्रहरुको एक झलक 

bidheyakbirudha.jpg

अन्तरक्रियामा पत्रकार, तथा श्राेताहरूकाे बाक्लाे उपस्थिति

bidheyak2.jpg

आजका बक्ताहरुमा डा. युवराज संग्रौला, परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठ, कानुनबिद द्वय सुरेन्द्र भण्डारी र एस. के. तिमल्सिना रहेका थिए । उनीहरुले देशको अर्थराजनीति, संबिधाना, कानुनी ब्यवस्था र परराष्ट्र नीतिकाक समेत आधरामा केश्रा केश्रा  केलाएर यो बिधेयक फिर्ता नगरिएमा राष्ट्रघात हुने र नेपाल र नेपालीको अस्तित्व नै ठूलो संकटमा पर्ने रारांश खिचेका थिए ।

bidheyakbirudha2.jpg

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  उनले नागरिकता समस्या लगायतका बिभिन्न बिषयमा अबस्थामा सुधार नभए ब्यवस्थामाथि नै प्रश्न उठ्ने कुरा स्वाभाविक हो र क्रान्तिकारी कम्युनिष्टहरुले यो यथार्थलाई आत्मसात गर्दै अघि बढनु पर्ने औंल्याएका थिए । ५ घटकको तर्फबाट नेकपा(क्रान्तिकाकरी माओवादी)का स्थाई समितिका सदस्य तथा पूर्ब सांसद परी थापाले अन्तरक्रिया कार्यक्रमाथि प्रकाश पारेका थिए भने स्वागत मन्तब्य नेकपा(बहुमत)का नेता कृष्ण धमलालले दिएका थिए । नेकपा मसाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका प्रतिनिधि चिन्तामणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति सबैलाई संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट मानध्जज गुरुङ्गले  धन्यबाद ज्ञापन गरेका थिए ।