काठमाण्डौ । एक बिज्ञप्ति प्रकाशित गर्दै नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले नेपालको असंलग्नता, बिशिष्ट भू–राजनैतिक अबिस्थति नेपालको भू–संबेदनशीलताका बिपरीत कुनै पनि किसिमको सैनिक साझेदारी(मिलिटरी पार्टनरसीप) भबिष्यमा कोही कसैसित नहुने कुरा प्रष्टसँग जनाएको छ ।
हाल एसपीपी (Stratesic Partnership Program ) साझेदारी सम्झौता सम्बन्धि चर्चा ब्यापकरुपमा भइरहेको सन्दर्भमा कुरा स्पष्ट पार्दै सेनाको निर्देशनालयले यस सम्वन्धमा नेपाली सेना सदैब प्रष्ट र सचेत रहेको जानकारी हिजो सार्बजनिक गरेको हो । निर्देशनालयकाे बक्तब्यकाे पूर्ण बिवरण यस प्रकार रहेकाे छ :
