शनिबार, आश्विन १७ गते २०८३

देउवा र मोदी दिल्लीमा आपसी भेटबार्ता गर्दै

चैत्र १९, २०७८ शनिबार
देउवा र मोदी दिल्लीमा आपसी भेटबार्ता गर्दै

काठमाडौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।भारतको सद्भावना तीन दिने भ्रमणका लागि शुक्रबार त्यहाँ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटबार्ता गरेका हुन्  ।

हैदराबाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच ्द्विपक्षीय भेटवार्ता भएको हो।द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताक्ष्इको छ । 

 भेट बार्तामा नेपाल र भारत बीचका सीमाका समस्या, असमान सन्धिका समस्या जलश्रोत सम्झौताका समस्या तथा ब्यापार असन्तुलनका गम्भीर बिषयमा बाता भयो कि भएन प्रतिक्षाको गम्भीर बिषय  छ ,।