शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंक अब उदयपुरगढीको गढीमा

कार्तिक १७, २०७८ बुधबार
सानिमा बैंक अब उदयपुरगढीको गढीमा


सानिमा बैंकले उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । गढी शाखाको समुद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरेका थिए । सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।