शनिबार, आश्विन १७ गते २०८३

चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा 

कार्तिक १२, २०७८ शुक्रबार
चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा 

काठमाडौँ, मेगा बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।