बुधबार, भाद्र ३ गते २०८३

सधैं यस्तो किन हुन्छ ?


श्रावण ३, २०८३ आइतबार
सधैं यस्तो किन हुन्छ ?
Pahiro.jfif
*प्रा.डा.रञ्जन कुमार दाहाल
१. सडक को भित्ताको डिजाईन नगरी सडक बनाउन पाईदैन भन्मे साधारण ईन्जिनियरिङको वास्ता नगर्नु
२. साथीहरुलाई काम भन्दै झोलामा रहेको परामर्श कम्पनीबाट डिजाईन गराउनु
३. नेपाल ईन्जिनियरिङ काउन्सिलले भौगर्भिक समस्या बुझ्दै नबुझि बनाईने गरेका डिजायन र ईन्जिनियरिङ भुविज्ञान विधालाई ईन्जिनियरमात्र लिने भन्दै देशका उपलब्ध जनशक्तिलाई गतिछाडा छोडेर नेईकामा नसमेटनु
४. लाजै नमानी पेलेन्टोलोजी र पुराना ग्रेग्रानको विज्ञ भुगर्भविदलाई पहिरोको अध्ययन गर्न दिनु,
५. पहिले शासन गर्नेले पनि PhD गरेका लाई छिर्नै दिनुहदैन भन्ने र अहिले का ले पनि PhD गरेका विज्ञ शत्रु नै हुन भन्ने परिपाटी
६. पहिरो र कट स्लोप अनुसारको डिजाईन नभई माफियाहरुले आफ्नो सामान बिकाउन सामान अनुसारको पहिरो रोकथाम गराउन डिजाईन गर्न लगाउने चलन!
७. यस्ता पहिरोले एक दिन मिडीया तात्छ भोलिपल्ट सबै हराउने र बिर्सिने चलन!
८. अहिले ठेका लागेका मध्ये झन्डै ५ वटा पहिरो रोकथामको ठेक्कामा गलत डिजायन छ तर सुधार्न कोहि अगाडी नआउने चलन!
अरु थप्दै जान्छु!
अन्तमा, सधै पहिरो जाने भयो 
*डा.दाहाल भूगर्भ इञ्जिनीयर र त्रिबिबिका प्राध्यापक तथा बाढी पहिराेबिद् हुनुहुन्छ ।

  • सम्बन्धित विषय:

  • # HeritageWalk