Search
शुक्रबार, कार्तिक ७ गते २०८३
समाचार
अर्थतन्त्र
बैँक/वित्त
बिमा
कृषि
कर्पोरेट
रोजगार
अर्थ विविध
सहकारी
गतिविधि
लेखरचना
कुराकानी
विचार
अन्तर्वार्ता
विश्व
स्वास्थ्य
अन्य
प्रदेश खबर
कला साहित्य
विज्ञान प्रविधि
विविध
Search
होमपेज
राजनीति
अर्थतन्त्र
सूचना प्रविधि
विविध
विश्व
स्वास्थ्य
भिडियो
चन्द्रमणि गाैतम
लेखकबाट अन्य
यो प्रजा परिषद बन्दीमा, अन्धकारमा, नारकीय राज्यमा जन्मेको कृष्ण भगवान हो .आसुरी शासनको अन्त्य यसैले अन्त्य गर्छ: शहिद धर्मभक्त
भूमि, शिक्षा र उत्पादनमा सबैको पहुँच बढाउनु कम्युनिस्टभन्दा अगाडि लाग्ने बाटो हो;टंकप्रसाद आचार्य.
निष्काम कर्मद्वारा नै देश, जनता र समाजको सच्चा सेवा गर्न सकिन्छ .. : शहीद शुक्रराज शास्त्री
निद्रा यस्तो महासागर हो, जसले मानिसका सम्पूर्ण दुःखहरू डुबाईदिन्छ : मुन्शी प्रेमचन्द
धन भयेन भनी पिरोलिने मुर्ख हो; इश्वरले तँ चिता म पुर्याउँछु भंछन्; आलस्य त्यागे नमिल्ने क्यै छैन... 🌺 : कृष्णप्रसाद कोइराला
केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, ब्यवस्था बिग्रे अगुवा दोषी : रुपचन्द्र बिष्ट
बाइबल सम्भवतः साहित्यिक मान्यतामा सबभन्दा नरसंहारकारी ग्रन्थ हो.... : नोम चोम्स्की
हामी आफ्नो लोभ र मूर्खताका कारण आफैंलाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ..: स्टेफेन हकिङ्
जसरी सूर्य र चन्द्रमा निर्वाध तरिकाले आफ्ना मार्गमा चलिरहेका छन्, त्यसैप्रकार हामी पनि कल्याणमार्गमा हिडौँ, ----महर्षि अत्रि
यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौं र प्रजातन्त्रको सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुनेछौँ : बीपी कोइराला
सारा संसार, सृष्टि र जिन्दगी नै ताल र सुरमा अडेको छ; जब यो ताल र सुर हराउँछ, तब समग्र अस्तित्व नै हराउँछ: अम्बर गुरुङ्
मरेको मान्छेलाई जिन्दावाद भन्नू, बाँचेका मान्छेलाई मुर्दावाद भन्नू, राजनीति भनेको यही हो.... : कवि भूपि शेरचन
« Previous
Next »
Showing
205
to
216
of
286
results
1
2
...
15
16
17
18
19
20
21
22
23
24