बुधबार, भाद्र ३ गते २०८३
चेम्बर अफ कमर्स

चेम्बर अफ कमर्सले पायो नयाँ नेतृत्व, राजेन्द्र मल्ल नेतृत्वको टीममा को को छन् ?

चैत्र २७, २०७७ शुक्रबार
चेम्बर अफ कमर्सले पायो नयाँ नेतृत्व, राजेन्द्र मल्ल नेतृत्वको टीममा को को छन् ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श (एनसीसी) ले नयाँ न्तृत्व पाएको छ । नेपालकै सबैभन्दा पुरानो व्यवसायिक संस्थाको रुपमा स्थापित चेम्बरमा राजेन्द्र मल्ल निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् । चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारणसभाले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मल्ल नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत चयन गरेको छ । 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल चयन भएका छन् । उपाध्यक्षहरुमध्ये वाणिज्यतर्फ दीपक मल्होत्रा र उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । 

यस्तो छ नयाँ कार्यसमिति 

वाणिज्यतर्फ:

१     कमलेश कुमार अग्रवाल
२    दिपक कुमार मल्होत्रा
३     मनोज कुमार केडिया
४    निलकण्ठ चौलागाई
५     सन्तोष कुमार पाण्डे
६     नवराज ढकाल
७     राष्ट्रभुषण चाकुबजी
८     राजु श्रेष्ठ
९     दिपक काजी तुलाधर
१०     सुरेन्द्र कुमार सारदा
११     निरज राई
१२     राम श्रेष्ठ
१३    टिकाराम शर्मा ढुंगेल
१४     अशोक कुमार अग्रवाल
१५     कैलाशचन्द्र गोयल

उद्योगतर्फ

१     राजेन्द्र मल्ल
२     राजेन्द्र प्रसाद अर्याल
३     किशोर कुमार अग्रवाल
४     सुमित कुमार अग्रवाल
५     सुवास चन्द्र संघाई
६     नरेन्द्र बल्लभ पन्त
७     सुधिर मित्तल
८     उर्मिला श्रेष्ठ
९     दिपेश रत्न तुलाधर

जिल्लातर्फ

१     ओम कृष्ण विमली
२     विजय साह
३     पंकज जालान
४     दीर्घमान श्रेष्ठ
५     महादेव पोखरेल
६     भाईचन्द्र श्रेष्ठ
७     दिपक श्रेष्ठ
८     भिमलाल पौड्याल
९     सतिस कुमार अग्रवाल
१०     रोसन भोयद्यो
११     नन्द कुमारी लम्साल९निर्मला ०
१२     सुगन्ध कुमार गुप्ता
१३     सुशिल पाण्डेय
१४     तुफान खड्का ९तिलक०
१५     कृष्णमान श्रेष्ठ

 

नगरतर्फ

१     मन्जु बज्राचार्य

 

वस्तुगत संघतर्फ

१     अर्जुन प्रसाद शर्मा
२     सुरेन्द्र कुमार श्रेष्ठ
३     रमेश महर्जन
४     मृगेन्द्र मेहेर श्रेष्ठ
५     रत्नतारा तुलाधर
६     मनोहर दास मुल
७     संजय कुमार अग्रवाल
८     सुरेन्द्र भाई शाक्य
९     किरण कुमार डंगोल           

द्विराष्ट्रिय संस्थागत

१     त्रिभुवन धर तुलाधर
२     दिपक कुवर
३     विनायक शाह

आवद्धतर्फ

१     देवेन्द्र भक्त श्रेष्ठ
२     राजारत्न तुलाधर
३     पर्शुराम दाहाल