शनिबार, आश्विन १७ गते २०८३

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा 

कार्तिक २९, २०७८ सोमबार
काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा 


 मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।