बुधबार, भाद्र ३ गते २०८३

कमरेड कमल घिमिरेलाई नेपाल कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली

आषाढ १२, २०७८ शनिबार
कमरेड कमल घिमिरेलाई नेपाल कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला कमिटीका अध्यक्ष कमरेड कमल घिमिरेको हिजो साँझ भएको निधनमा एक शोक बक्तब्य निकाल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक कमरेड ऋषिराम कट्टलेले हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् । शोक बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

kamal ghimire letter.jpgशोक बक्तब्यमा  पार्टी संयाेजकले निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरुलाई कमरेड पुष्पलालको बिचार वरिपरी गोलबन्द गरेर शोकलाई शक्तिमा बलल्न सकेमा मात्र कमरेड कमल घिमिरेप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै नयाँ जनबादी गणतन्त्रको लागि संघर्षशील हुन सम्पूण कम्युनिष्ट क्रान्तिकारीहरुलाई आह्वान पनि गरेका छन् ।