शनिबार, आश्विन १७ गते २०८३

सरकारले खुलायाे लामाे समयदेखि बन्द घर जग्गा कित्ता काट


बैशाख १९, २०८० मंगलबार
सरकारले खुलायाे लामाे समयदेखि बन्द घर जग्गा कित्ता काट

काठमाण्डौः सरकारले लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला गरेको छ । आज बसेकोम मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

अघिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।