आइतबार, आश्विन १८ गते २०८३

दार्चुला तुइन अपराधीमाथि कारबाही नगरे २२ बाम दल संघर्षमा उत्रने

श्रावण १८, २०७८ सोमबार
दार्चुला  तुइन अपराधीमाथि कारबाही नगरे २२ बाम दल संघर्षमा उत्रने

काठमाण्डाै । तुइनबाट महाकाली नदी तर्दै गर्दा यही साउन १५ गते  भारतको सीमा सुरक्षा बलले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर दार्चुला जिल्लाको व्यास गाउँपालिका–२, मालघाटबाट सोही स्थान निवासी ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । सीमा सुरक्षा बलको यस्तो आततायी घटनामा संलग्न अपराधीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न देउवा सरकारसँग जोडदार माग गर्दै अन्यथा संघर्षमा उत्रिन बाध्य हुने २२ राजनीतिक संगठनका तर्फबाट सीपी गजुरेलव्दारा हिजाे हस्ताक्षेरित एक प्नेस बिज्ञप्तिमा जनाइएकाे छ । उक्त  प्रेस विज्ञप्ति यस प्रकार रहेकाे छ 

22-parties-pic.jpg