शनिबार, आश्विन १७ गते २०८३

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच सात बूदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

श्रावण १६, २०७८ शनिबार
नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच सात बूदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
एक समाराेहका बीच धुलिखेलमा नेपाल वातावरण पत्रकार समूह(नेवापस) र काठमाडौं विश्वविद्यालयबीच हिजाे विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्य सम्बन्धीसात बु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  काठमाडौंविश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो ।समझदारी पत्रमा समूहकातर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका थिए । 
KU and NEFEJ.JPG
नेपाल बातावरणा पत्रकार समूह र काठमाण्डाै बिश्वबिद्यालयका बीच सम्पनन सात बूँदे समझदारीपत्रकाे पूर्ण बिवरणा याे तलकाे पीडीएफमा रहेकाे छ ।