Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

२४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि


२०७८ बैशाख १९ गते , आईतवार प्रकाशित

uploads/media/

काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार


Leave a Comment