Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

प्रधानमन्त्री र राष्ट्रपति बीच किन भयाे भेटबार्ता


२०७८ बैशाख १९ गते , आईतवार प्रकाशित

uploads/media/


आज प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै एमालेमा हलचल मच्चिएको बेला याे भेटङाट भएकाे छ । 

पाेखरेलले राजीनामापछि पनि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठन हुने दावी गरेकामा अन्त्यतः अल्पमतमा परेका छन् । सांसद बिमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुमेको  बताइदैछ ।

 यस्ताे स्थितिमा प्रम र राष्ट्रपति बीच भेट भएकाे हाे ।

सम्बन्धित समाचार


Leave a Comment