Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

कोरोनाका कारण नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित


२०७८ बैशाख १५ गते , बुधवार प्रकाशित

uploads/media/

आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका सदस्य तथा केन्द्रीय कार्यालयकै केहि कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको केन्द्रीय कार्यालयले जनाएको छ ।  

कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा भौतिक उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । 


सम्बन्धित समाचार


Leave a Comment