Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सरकार र नेकपा(बिप्लब) बीचको बार्ता सकारात्मक


२०७७ फाल्गुन १९ गते , बुधवार प्रकाशित

uploads/media/


काठमाण्डौ । नेपाल सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टी(बिप्लब)बीच आज भएको पहिलो चरणको बार्ता बालुवाटारमा भएको छ । यो बार्ता सकारात्मक रुपमा सम्पन्न भएको सरकारी बार्ता टोलीका सदस्य डा. राजन भटराईले जानकारी गराएका छन् ।


डा.भटराईले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार बार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर बादल र डा भटराई तथा नेकपा (बिप्लब)का तर्फबाट बार्ता टोलीका संयोजक खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र अर्का नेता उदय चलाउने सहभागी रहेका छन् । बार्ता प्रारम्भिक भएकाले अरु कुरा खुलाइएको छैन ।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment