Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

म्यानमारमा सेनाले गाेली चलाउँद १८ जनाकाे मृत्यु ३०भन्दा बढी घाइते


२०७७ फाल्गुन १७ गते , सोमवार प्रकाशित

uploads/media/


म्यानमामार हिजाे सेनालाे गाेली चलाउँदा १८ जना सैन्य शासन बिराेधी प्रदशर्नकारीहरूकाे मृत्यु  भएकाे छ भने ३० जनाभन्दा बढी धाइते भएका छन्र ।

यस दमनकाे संयुक्त राष्ट्र मानब अधिकार कार्यालयले शान्तिपूर्ण अान्दाेलनमाथिकाे सबैभन्दा घातक दिन भनेर बिराेध गरेकाे छ । म्यानमारका बिभिन्न शहरहरूमा गाेली चलेकाे र मृत्यु भएकाे खबर छ ।


गएकाे फेब्रुअरी  १ मा निर्बाचित सरकारकाे तख्ता पल्टाएर सैन्य शासन लागु गरेयता त्यहाँ जनताले शान्तिपूर्ण बिराेध प्रदर्शन गर्दै अाएका छन् ।


 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment