Friday, 16 April, 2021 | २०७८ बैशाख ३ गते , शुक्रवार
Digital Khabar
Toggle navigation
गृहपृष्ठ
राजनीति
बिजनेस
समाज
सहकारी
खेल
स्वास्थ्य
मनोरन्जन
विचार
साहित्य
ब्लग
अन्तर्वार्ता
ग्लोबल
सरस्वती पूजा : ज्ञानको पूजा !
२०७७ फाल्गुन ३ गते , सोमवार प्रकाशित
Tweet
ज्ञान बिज्ञानको ज्योति बाल्नै पर्ने हुन्छ्
अज्ञानको अन्धकार फाल्नै पर्ने हुन्छ ।
ज्ञान बिज्ञानकै भरमा हेर्नु पर्ने हुन्छ
नमिलेका सबै कुरा फेर्नु पर्ने हुन्छ ।
सभ्यताको इतिहासले यही कुरा बोल्छ
सही गलत छुट्ट्याएर यथार्थलाई खोल्छ ।
सिक्ने, जान्ने थाहा पाउने क्रम सँधै चल्छ
सँस्कृतिको उज्यालो यो सँधैभरी बल्छ ।
सरस्वती पूजाको यही सही अर्थ हुन्छ
यही पथको अनुशरण गरे देश बन्छ ।
लोकप्रिय
Warning
: Invalid argument supplied for foreach() in
/home/nepalpatranews34/public_html/files/single-content.php
on line
86
सम्बन्धित समाचार
यो नयाँ बर्षले........
दश दिनमै १ लाख बाट २ लाख पुग्यो दैनिक संक्रमण
नायब सुब्बाहरू नै सिंहदरबारमा प्रदशर्नमा निस्के : प्रहरीले लियाे नियन्त्रणमा
काेराेना भारतबाट प्रबेश गर्नेमा धेरै देखियाे
Leave a Comment