Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सरस्वती पूजा : ज्ञानको पूजा !


२०७७ फाल्गुन ३ गते , सोमवार प्रकाशित

uploads/media/


ज्ञान बिज्ञानको ज्योति बाल्नै पर्ने हुन्छ्
अज्ञानको अन्धकार फाल्नै पर्ने हुन्छ ।


ज्ञान बिज्ञानकै भरमा हेर्नु पर्ने हुन्छ  
नमिलेका सबै कुरा फेर्नु पर्ने हुन्छ । 


सभ्यताको इतिहासले यही कुरा बोल्छ 
सही गलत छुट्ट्याएर यथार्थलाई खोल्छ ।


सिक्ने, जान्ने थाहा पाउने क्रम सँधै चल्छ
सँस्कृतिको उज्यालो यो  सँधैभरी बल्छ ।


सरस्वती पूजाको यही सही अर्थ हुन्छ 
यही पथको अनुशरण गरे देश बन्छ ।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment