Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

जर्जिया राज्यमा १८ इलेक्टोरल सहीत जो बाइडेन बिजयी


२०७७ मंसीर ६ गते , शनिवार प्रकाशित


एजेन्सी। अमेरिकाको राष्ट्रपति निर्वाचनमा जर्जियामा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ। जर्जियाका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्जरले बाइडेन विजयी भएको औपचारिक रुपमा प्रमाणीत गरेका हुन्।
राफेनस्पर्जरले राज्यमा पार्टी पराजित भए पनि संख्याले कुनै अर्थ नराख्ने टिप्पणी गरे। जर्जियामा बाइडेन १२ हजारभन्दा बढी मतले विजयी भएका हुन्। त्यहाँबाट उनले १८ इलेक्टोरल मत प्राप्त गरेका छन्।
त्यसैगरी, मिसिगनमा पनि ट्रम्पलाई झड्का लागेको छ। ह्वाइहाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि मिसिगनका रिपब्लिकन पार्टीका वरिष्ठ अधिकारीहरुले राज्यमा बाइडेनको जितको परिणाम परिवर्तन हुनसक्नेबारेमा केही जानकारी नभएको बताए । एजेन्सी

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif