Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

ब्रिक्सले कोभिड–१९ बिरुद्ध लड्न र अर्थब्यवस्थालाई पुनर्जीबित गर्न सहयोग गर्नु पर्ने आवश्यकता रहेको बिशेषज्ञहरुले औंल्याए


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित



यस सम्वन्धमा ब्राजिलको स्टेट यूनिभर्सिटी रियो दे जेनेरोका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मोरिसिओ सान्तोरोले चीनको प्रमुख समाचार संस्था सिन्ह्वालाई भनेका छन् – ब्रिक्सले बिश्वब्यापी स्वास्थ्य प्रणालीलाई सुधार गर्न र कोरोना महामारीका बिरुद्ध लड्न बिश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने कुरामा दृढ प्रतिबद्धता जनाउनु पर्दछ । चीन र रसियाले बनाएको खोपले यस कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
 

प्राध्यापक सान्तोरोले  ब्रिक्सका बारेमा थप खुलासा गर्दै भनेका छन कि ब्रिक्स निर्माणको पछाडि जुन बिचार छ त्यसले बिकासोन्मुख देशहरु बिश्व अर्थतन्त्रका लागि बढ्दो महत्वका हुनेछन् ।

ती बिशेषज्ञले भनेका छन् – ब्रिक्सका सदस्यहरु र बिश्वब्यापी बृद्धिका लाविग ‘बेल्ट र रोड पहल’मा सहभागी भइरहेका देशहरु बीचको साझेदारी र सम्वाद बिशेष गरी आर्थिक सामाजिक दुबै पक्षमा बहुपक्षीयतालाई बढावा दिने महत्वको कुरालाई प्राथमिकता दिएर बढाइएको सहयोगको अर्को प्रमुख पक्ष हो । यी सबै कुरा बिश्व अर्थतन्त्र बृद्धिका लागि आवश्यक हुनेछन् ।
चीन र ब्राजिलका सम्वन्ध्मा प्राध्यापक सान्तोरोले भने – दुइ देश बीचको दृढ सम्वन्धका कारण ब्राजिल र चीन बीचको द्विपक्षीय सहयोगको ठोस आधार रहेको छ । उनले थप भनेका छन् – महत्वपूर्ण कुरा यो सम्वादलाई सँस्कृति जस्ता अन्य क्षेत्रमा पनि बिस्तार गर्नु हो ।अझ स्पष्ट पार्दै उनले भने – यस सम्वादलार्य सुधार्ने र चलचित्र, साहित्य र शिक्षामा साझेदारीलाई अझ गहिरो तुल्याउने ठाउँ छ ।

ब्रिक्सका सम्वन्धमा ग्लोबल साउथ इन्स्टिच्यूटका लेखक तथा निर्देशक अलेकजाण्ड्र मानान डि बृट्स फिगुएरिडो के बिश्वास गर्दछन् भने – ब्रिक्सले शुरुदेखि नै प्रतिनिधित्व गर्ने प्रयास र साझा चासोका मिलन बिन्दू कोभिड–१९ महामारीले पैदा गरेका चूनौतिहरुको उत्तम उत्तर हो ।

उनले थप भनेका छन् – १२औ ब्रिक्स शिखर सम्मलेन निश्चितरुपमा सुधारका लागि अर्को चरण हो, यद्यपि यो कुराको स्मरण गर्नु पनि महत्वपूर्ण 
छ कि ब्रिक्सले(ब्रिक्समा आवद्ध देशहरुले) आफैले आफ्ना संकट पार गर्न  मद्दत गर्ने आफ्ना संस्थागत माध्यमहरुबाट देखाइसकेकाछन् ।

यस बर्ष शिखर सम्मेलन हुनु अघि नै नयाँ बिकास बै)ले साझेदार देशहरुलाई कोभिड–१९ का बिरुद्ध लड्नका लागि ठूलो ऋण सहयोग उपलब्ध गराएको छ । ब्राजिल, चीन, रसिया, भारत र दक्षिण अफ्रिकाहरु यस महत्वपूर्ण सयोगबाट लाभान्बित भइसकेका छन् । ती बिज्ञले भने – ब्राजिले पाएको ऋण जनसंख्यको कमजोर तप्कालाई आर्थिक सहयोग गर्न आबश्यक थियो । जसले ब्रिक्सले पहिले नै सहयोगका यो महत्वपूर्ण बन्धनबाट आनन्द लिइरहेको दर्शाउँदछ ।
यो ब्रिक्स फ्रेमवर्क भित्र बहुपक्षीय सहयोगको एक पहल हो । यी सबै कारणले के आशा गरिन्छ भने यस महिलनको शिखर सम्मेलनले त्यही दिशमा अझ थप पहिल गर्नेछ  र सदस्य देशहरुका लागि महत्वपूर्ण बिकास श्रृंखलाकोरुपमा समूहलाई सम्बृद्ध गर्न योगदान दिने छ — बृट्सले भनेका छन् । 

यस सम्वन्धमा ब्राजिलको स्टेट यूनिभर्सिटी रियो दे जेनेरोका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मोरिसिओ सान्तोरोले चीनको प्रमुख समाचार संस्था सिन्ह्वालाई भनेका छन् – ब्रिक्सले बिश्वब्यापी स्वास्थ्य प्रणालीलाई सुधार गर्न र कोरोना महामारीका बिरुद्ध लड्न बिश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने कुरामा दृढ प्रतिबद्धता जनाउनु पर्दछ । चीन र रसियाले बनाएको खोपले यस कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

प्राध्यापक सान्तोरोले  ब्रिक्सका बारेमा थप खुलासा गर्दै भनेका छन कि ब्रिक्स निर्माणको पछाडि जुन बिचार छ त्यसले बिकासोन्मुख देशहरु बिश्व अर्थतन्त्रका लागि बढ्दो महत्वका हुनेछन् ।

ती बिशेषज्ञले भनेका छन् – ब्रिक्सका सदस्यहरु र बिश्वब्यापी बृद्धिका लाविग ‘बेल्ट र रोड पहल’मा सहभागी भइरहेका देशहरु बीचको साझेदारी र सम्वाद बिशेष गरी आर्थिक सामाजिक दुबै पक्षमा बहुपक्षीयतालाई बढावा दिने महत्वको कुरालाई प्राथमिकता दिएर बढाइएको सहयोगको अर्को प्रमुख पक्ष हो । यी सबै कुरा बिश्व अर्थतन्त्र बृद्धिका लागि आवश्यक हुनेछन् ।
चीन र ब्राजिलका सम्वन्ध्मा प्राध्यापक सान्तोरोले भने – दुइ देश बीचको दृढ सम्वन्धका कारण ब्राजिल र चीन बीचको द्विपक्षीय सहयोगको ठोस आधार रहेको छ । उनले थप भनेका छन् – महत्वपूर्ण कुरा यो सम्वादलाई सँस्कृति जस्ता अन्य क्षेत्रमा पनि बिस्तार गर्नु हो ।अझ स्पष्ट पार्दै उनले भने – यस सम्वादलार्य सुधार्ने र चलचित्र, साहित्य र शिक्षामा साझेदारीलाई अझ गहिरो तुल्याउने ठाउँ छ ।


ब्रिक्सका सम्वन्धमा ग्लोबल साउथ इन्स्टिच्यूटका लेखक तथा निर्देशक अलेकजाण्ड्र मानान डि बृट्स फिगुएरिडो के बिश्वास गर्दछन् भने – ब्रिक्सले शुरुदेखि नै प्रतिनिधित्व गर्ने प्रयास र साझा चासोका मिलन बिन्दू कोभिड–१९ महामारीले पैदा गरेका चूनौतिहरुको उत्तम उत्तर हो ।
उनले थप भनेका छन् – १२औ ब्रिक्स शिखर सम्मलेन निश्चितरुपमा सुधारका लागि अर्को चरण हो, यद्यपि यो कुराको स्मरण गर्नु पनि महत्वपूर्ण छ कि ब्रिक्सले(ब्रिक्समा आवद्ध देशहरुले) आफैले आफ्ना संकट पार गर्न  मद्दत गर्ने आफ्ना संस्थागत माध्यमहरुबाट देखाइसकेकाछन् ।

यस बर्ष शिखर सम्मेलन हुनु अघि नै नयाँ बिकास बै)ले साझेदार देशहरुलाई कोभिड–१९ का बिरुद्ध लड्नका लागि ठूलो ऋण सहयोग उपलब्ध गराएको छ । ब्राजिल, चीन, रसिया, भारत र दक्षिण अफ्रिकाहरु यस महत्वपूर्ण सयोगबाट लाभान्बित भइसकेका छन् । ती बिज्ञले भने – ब्राजिले पाएको ऋण जनसंख्यको कमजोर तप्कालाई आर्थिक सहयोग गर्न आबश्यक थियो । जसले ब्रिक्सले पहिले नै सहयोगका यो महत्वपूर्ण बन्धनबाट आनन्द लिइरहेको दर्शाउँदछ ।

यो ब्रिक्स फ्रेमवर्क भित्र बहुपक्षीय सहयोगको एक पहल हो । यी सबै कारणले के आशा गरिन्छ भने यस महिलनको शिखर सम्मेलनले त्यही दिशमा अझ थप पहिल गर्नेछ  र सदस्य देशहरुका लागि महत्वपूर्ण बिकास श्रृंखलाकोरुपमा समूहलाई सम्बृद्ध गर्न योगदान दिने छ — बृट्सले भनेका छन् । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif