Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

इण्डो नेपाल समाजिक मंचका अध्यक्ष द्वारा चाडपर्बको शुभकामना


२०७७ कार्तीक ८ गते , शनिवार प्रकाशित

शहबाज खान     कपिलवस्तु । इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष एवम यूवा नेता अकरम पठानद्वारा स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजु(भाई, दिदी(बहिनीहरु लगायत सम्पूर्णमा बिजया दशमी, शुभ दीपावाली तथा छठ पर्बको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिदै बिश्वब्यापी रुपमा मानव जीवनलाई चुनौती दिईरहेको कोरोना भाइरस (कोभिड –१९ लाई मध्यनजर गर्दै नेपाली दाजु-भाई , दिदी-बहिनीहरु सुरक्षित रही पर्ब मनाउन अनुरोध गरेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif