Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

कोरोना संक्रमित र मृतक बढेको बढेकै : संक्रति ३६३७ मृतक २१


२०७७ कार्तीक ७ गते , शुक्रवार प्रकाशित

 

काठमाडौं । देशभर हिजो  थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतक २१ पुगेका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म सक्रिय  संक्रमितको  संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको जानकारी दिएका थिए ।

हिजोसम्म  थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका थिए भने त्यससँगै नेपालमा कोरोना संक्रमण  हुनेको कुल संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ ।

थप हिजोसम्मको मृतकका संख्या २१ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif