Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सदस्य ध्रुव प्रसाद पाण्डेद्वारा बडा दशैको शुभकामना


२०७७ कार्तीक ५ गते , बुधवार प्रकाशित


अजय पाठक


  कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सदस्य तथा मायादेवी ३ का इन्चार्ज ध्रुव प्रसाद पाण्डेले नेपालीहरुले मनाउने महत्वपूर्ण चाड बडा दशैको सुभकामना व्यक्त गरेका छन् । 


उनले नील खबर मार्फत बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ,

 शुभकामना दिदै उनले भनेका छन् –“नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७७ को सुखद अवसरमा कपिलवस्तु जिल्लाबासी र बिशेषगरी शुद्धोधन गाउँपलिकासम्पूर्ण आमाबुबा दाजुभाई, दिदी बिहिनी, राजनीतिक दलका  प्रतिनीधि, शुभेक्षुक, बुद्धिजीवि, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक, संचारकर्मी पत्रकार, कर्मचारी, जनप्रतिनीधि लगायत देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।


साथै बिनम्र अनुरोध छ कि कोरोना महामारी चलिरहेकोले  समाजिक दुरी कायम गरी, साथै सतर्कता अपनाउदै धुमधामले हर्ष उल्लासले मनाऔ । यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजगता अपनाऔ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif